दफा २८
मूल ऐनको दफा ४४क. मा संशोधन
मूल ऐनको दफा ४४क. मा देहायको प्रतिबन्धात्मक बाक्यांस थपिएको छ :–
“तर प्रहरी डायरीका सम्वन्धमा प्रचलित कानून वमोजिम हुनेछ ।”
प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५